अघोरी बाबा र उनकी श्रीमती पक्राउ

काठमाडौँ – युट्यूब तथा सामाजिक सञ्जालमा ‘अघोरी बाबा’को रुपमा चर्चित बनेका विजय केसी र उनकी श्रीमती शारदालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा उनीहरूलाई सोमबार नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । चितवनकी एक युवतीलाई शारदाले अमेरिका पठाउने भन्दै आफ्ना पूर्वपतिसँग विवाह गराएको तर … Continue reading अघोरी बाबा र उनकी श्रीमती पक्राउ